ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

लोकपथ
65
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?