एकबाल मिया एमाले प्रवेश, बारा–४ बाट उम्मेदवार बन्ने

लोकपथ
42
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका मियालाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

उनलाई बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेले टिकट दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?