एमाले-राप्रपा चुनावी तालमेलको अन्तिम चरणमा, भोलि टुंगो लाग्ने

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल हुने पक्कापक्की भएकोे छ ।

आज बसेको दुवै पार्टीका शीर्ष नेताहरुको बैठकले आगामी निर्वाचनमा एमाले बीच तालमेल हुने पक्कापक्की भएको हो ।

धेरै कुराहरुमा सहमति भए पनि केही विषयमा भने सहमति हुन बाँकी रहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बाँकी रहेको विषयमा भने शनिबार (भोलि) सहमति हुनेछ ।

यता एमालेसँग जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समेत चुनावी तालमेलमा जाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?