१५ मङ्सिर २०७९, बिहीवार

एमाले-राप्रपा चुनावी तालमेलको अन्तिम चरणमा, भोलि टुंगो लाग्ने

२०७९,आश्विन,२१,शुक्रवार २०:२५

108
Shares

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल हुने पक्कापक्की भएकोे छ ।

आज बसेको दुवै पार्टीका शीर्ष नेताहरुको बैठकले आगामी निर्वाचनमा एमाले बीच तालमेल हुने पक्कापक्की भएको हो ।

धेरै कुराहरुमा सहमति भए पनि केही विषयमा भने सहमति हुन बाँकी रहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बाँकी रहेको विषयमा भने शनिबार (भोलि) सहमति हुनेछ ।

यता एमालेसँग जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समेत चुनावी तालमेलमा जाने तयारी गरेका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,२१,शुक्रवार २०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दोलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

ताजा समाचार

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७