बारामा बस दुर्घटना, २५ जना घाइते

लोकपथ
117
Shares

काठमाडौं । बारामा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पठाइएको छ ।

घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?