सन्दिप लामिछाने गौशाला प्रहरी वृत्तमा (तस्बिरसहित)

लोकपथ
0
Shares

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।

कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानबाट कारबाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परे लगत्तै उनी माथि प्रहरी कारबाही सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?