१६ मङ्सिर २०७९, शुक्रवार

लेस्टरको पहिलो जित

२०७९,आश्विन,१८,मंगलवार ०९:१२

108
Shares

काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्‍यो ।

२५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो । ३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए । ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।

आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१८,मंगलवार ०९:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ

प्रदेश १ । राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षीत बनाएको छ । ९७४ स्टेडियमा

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४