१५ मङ्सिर २०७९, बिहीवार

समानुपातिकमा शेखर पक्षलाई २५ प्रतिशत दिएसँगै कांग्रेसमा जुट्यो सहमति

२०७९,आश्विन,१६,आईतवार १३:०९

189
Shares

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर बन्दसूची संशोधन गरेको हो ।

निर्वाचन आयोगले बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । समानुपातिकमा एकलौटी गरिएको भन्दै शेखर कोइराला पक्ष रुस्ट बनोको थियो ।शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि सहमति जुटेको हो ।

 

प्रकाशित मिति: २०७९,आश्विन,१६,आईतवार १३:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३

बाजुरा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका बाजुरामा अझै मतगणना शुरु हुन सकेको छैन । मंसिर ४ मै मतदान सम्पन्न

आजको अट्टाहस

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०
संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:१३