समानुपातिकमा शेखर पक्षलाई २५ प्रतिशत दिएसँगै कांग्रेसमा जुट्यो सहमति

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर बन्दसूची संशोधन गरेको हो ।

निर्वाचन आयोगले बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । समानुपातिकमा एकलौटी गरिएको भन्दै शेखर कोइराला पक्ष रुस्ट बनोको थियो ।शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि सहमति जुटेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?