१९ मङ्सिर २०७९, सोमवार

कोरोना अपडेट : संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

२०७९,आश्विन,१५,शनिवार १६:०५

18
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ घट्दै गएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कलाई हेर्दा संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या पाँच गुणाभन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा आज १९ जना कोरोना संक्रमित थपिँदा ९६ जना कोरोनाबाट मुक्त भएका छन् ।

१ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणबाट पीसीआर विधिबाट १७ र एन्टीजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको छ । सो समयमा कसैले पनि ज्यान गुमाएका छैनन् । त्यस्तै, खोप लगाउनेको तथ्याङ्क मन्त्रालयमा प्राप्त नभएको उल्लेख गरिएको छ ।

अब देशभरमा ९ सय २५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १

ताजा समाचार

थाहा पाउनुहोस आजको राशिफल
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४८
सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५