१५ मङ्सिर २०७९, बिहीवार

प्रकाश सपूत र श्रृष्टी खड्का अभिनित ‘केशरी–केशरी’ सार्वजनिक

२०७९,आश्विन,१५,शनिवार १३:२२

45
Shares

काठमाडौं । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी–केशरी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ । गीतमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व पौडेल र संगीत बिष्णु भट्टकै रहेको छ ।

ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र श्रृष्टी खड्काको अभिनय रहेको देख्न सकिन्छ । ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह–निर्देशन गरेका छ्न ।

गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ । भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

यस गीतलाई मिक्सिङ/मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो लिंक :- 

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १३:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी

बागलुङ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा यही मंसिर २२ देखि २८ गतेसम्म आयोजना हुने बिहुँकोट धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२