काठमाडौं । नाबालिकाविरुद्ध बलात्कारको आरोप लागेका सन्दिप लामिछाने टिकाको भोलिपल्ट अर्थात असोज २० गते नेपाल आइपुग्ने भएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल आउने जानकारी दिएका हुन् ।
उनी हाल नेपाल बाहिर रहेका छन् ।
https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/pfbid0M2h5wfftQnYvx85gasNesXbQuNqEmV8e1ErREdgtAWFXAUmw2NkwdS2uNag5eZ2Ml
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया