काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली पुगेको छ।
टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।
दसैँ नजिकिएसँगै बजारमा हुने अनियमितता र उपभोग्य वस्तुमा हुने मिसावट कम गर्न महानगरले अनुगमन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया