१५ मङ्सिर २०७९, बिहीवार

फोटोफिचर : कालीमाटीमा काठमाडौं महानगरको अनुगमन

२०७९,आश्विन,१५,शनिवार १०:२२

54
Shares

काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली पुगेको छ।

टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।

दसैँ नजिकिएसँगै बजारमा हुने अनियमितता र उपभोग्य वस्तुमा हुने मिसावट कम गर्न महानगरले अनुगमन थालेको हो ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १०:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास

बाजुरा । निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना शुरु भएको छ । विवादित बनेको

केही क्षेत्रको मतगणना जारी रहँदा संघदेखि प्रदेशसम्म सत्ता यात्राका तयारी सुरु भइसकेको छ । राजनीतिक दलका शीर्ष नेताहरु आफूलाई बलियो

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ५९ हजार ५ सय ५० मत गणना हुँदा नेकपा (एमाले) अघि

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४