२१ मङ्सिर २०७९, बुधबार

असन-इन्द्रचोकमा दसैँको रोनक, किनमेल गर्नेको घुइँचो

२०७९,आश्विन,१५,शनिवार १२:४९

153
Shares

काठमाडौं । दसैँ लागैसँगै असन इन्द्रचोक बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ। काठमाडौंका मुख्य बजार असन, इन्द्रचोक, भृकुटिमण्डप, सपिङ कम्प्लेक्स लगायतका बजारमा मानिसहरुको भिड लागेको छ ।

खाद्यान्न, लत्ताकपडा, गर-गहना, मरमसलालगायत किनमेल गर्न आउने मानिसहरुको भिड असन, इन्द्रचोकमा देख्न सकिन्छ ।

हेर्नुहोस् तस्बिर : 

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

संघीय संसदका महासचिव भरतराज गौतमले बुधबार गरेको एउटा निर्णयले राजनीतिक र कानूनी क्षेत्रमा खैलाबैला मच्चाएको छ । गौतमले गरेको विवादास्पद

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्नु राज्यका निकायको दुरुपयोग भएको नेपाल बार एशोसिएसन अध्यक्ष

ताजा समाचार