असन-इन्द्रचोकमा दसैँको रोनक, किनमेल गर्नेको घुइँचो

काठमाडौं । दसैँ लागैसँगै असन इन्द्रचोक बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ। काठमाडौंका मुख्य बजार असन, इन्द्रचोक, भृकुटिमण्डप, सपिङ कम्प्लेक्स लगायतका बजारमा मानिसहरुको भिड लागेको छ ।

खाद्यान्न, लत्ताकपडा, गर-गहना, मरमसलालगायत किनमेल गर्न आउने मानिसहरुको भिड असन, इन्द्रचोकमा देख्न सकिन्छ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?