१६ मङ्सिर २०८०, शनिवार

राष्ट्रपतिलाई भेट्न किन पुगे संवैधानिक निकायका पदाधिकारी ?

२०७४,आश्विन,३१,मंगलवार १५:३१

0
Shares

काठमाडौँ, ३१ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज संवैधानिक निकायका पदाधिकारीले भेट गरेका छन् ।भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका पदाधिकारी एवम् सचिवसमेतको उपस्थिति थियो ।सो अवसरमा राष्ट्रपति भण्डारीले आसन्न शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार १५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३