१२ मङ्सिर २०७८, आईतवार

राष्ट्रपतिलाई भेट्न किन पुगे संवैधानिक निकायका पदाधिकारी ?

२०७४,आश्विन,३१,मंगलवार १५:३१

0
Shares

काठमाडौँ, ३१ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज संवैधानिक निकायका पदाधिकारीले भेट गरेका छन् ।भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका पदाधिकारी एवम् सचिवसमेतको उपस्थिति थियो ।सो अवसरमा राष्ट्रपति भण्डारीले आसन्न शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार १५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३