२१ मङ्सिर २०७९, बुधबार

बागमती प्रदेशका मुख्यमन्त्री र पूर्वअर्थमन्त्री पाण्डेलाई मातृशोक

२०७९,आश्विन,१३,बिहीवार १०:५६

117
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

पाण्डेकी आमा मनमाया पाण्डेको आज बिहान सवा ४ बजे निधन भएको हो ।

उनको ८६ वर्षको उमेरमा निधन भएको पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनले आमाको निधन भएको बताउँदै आफूले सम्पूर्ण कार्यक्रम बन्द गरिएको जानकारी गराएका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल शुरु गरेका छन् । यसका लागि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

ताजा समाचार