बागमती प्रदेशका मुख्यमन्त्री र पूर्वअर्थमन्त्री पाण्डेलाई मातृशोक

लोकपथ
169
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

पाण्डेकी आमा मनमाया पाण्डेको आज बिहान सवा ४ बजे निधन भएको हो ।

उनको ८६ वर्षको उमेरमा निधन भएको पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनले आमाको निधन भएको बताउँदै आफूले सम्पूर्ण कार्यक्रम बन्द गरिएको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?