२१ मङ्सिर २०७९, बुधबार

काठमाडौं क्षेत्र नम्बर १ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

२०७९,आश्विन,१३,बिहीवार १०:३०

108
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नम्बर ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १०:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

संघीय संसदका महासचिव भरतराज गौतमले बुधबार गरेको एउटा निर्णयले राजनीतिक र कानूनी क्षेत्रमा खैलाबैला मच्चाएको छ । गौतमले गरेको विवादास्पद

ताजा समाचार