१९ मङ्सिर २०७९, सोमवार

कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

२०७९,आश्विन,१२,बुधबार २०:२५

27
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०७९ साल भाद्र १९ देखि २४ गतेसम्म ‘के.एस डिजिटल वीक’ सञ्चालनमा ल्याएको थियो ।

उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, एफ वान् सफ्टसँगको साझेदारीमा संचालन गरेको अफरअन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो के.एस आई मोबाईल एप मार्फत कुनैपनि तीन वटा फरक कारोबार गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा गोलाप्रथा गरी हेटौंडाका अजित बिडारी र वीरगंजका परफेक्ट सोलुसन सेन्टरलाई स्मार्ट फोनको बिजेता घोषणा गरिएको थियो । उक्त स्मार्ट फोन बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार २०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ प्रस्तुत गरेको छ । आईतवार राष्ट्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोलि सोमवार

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा

ताजा समाचार

थाहा पाउनुहोस आजको राशिफल
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४८
सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५