एभरेष्ट बैंकको बिर्तामोड शाखाको स्थानान्तरित कार्यालयबाट सेवा सुरु

लोकपथ
52
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको बिर्तामोड शाखाले झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ शनिश्चरे रोडबाट करिब सय किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको छ ।

सो कार्यक्रममा बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रबन्धक जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?