२१ मङ्सिर २०७९, बुधबार

कोरोना अपडेट : ३८ जनामा संक्रमण पुष्टिहुँदा एकजनाको मृत्यु

२०७९,आश्विन,१२,बुधबार १६:४८

36
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय १८ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट ३१ र एन्टीजेन विधिबाट ७ जना गरि ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट एक जनाले ज्यान गुमाएको छन् । त्यस्तै, तथ्यांकमा पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको संख्या पनि प्राप्त नभएको उल्लेख गरिएको छ ।

सो समयमा ५२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १ सय २२ पुगेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १६:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६

ताजा समाचार