१९ मङ्सिर २०७९, सोमवार

हेर्नुहोस् फलफूल तथा तरकारीको भाउ (सूचीसहित)

२०७९,आश्विन,१२,बुधबार १०:११

153
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ ।

आज बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६६ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा र स्थानीय काउली ८८ रुपैयाँ रहेको छ ।

लोकल काक्रोको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ, हाइब्रीड काक्रो ३३ रुपैयाँ ७५ पैसा, कागती २१४ रुपैयाँ, किवि ३३३ रुपैयाँ ३३ पैसा, कुरीलो ९०० रुपैयाँ, अकबरे खुर्सानी १२३ रुपैयाँ ३३ पैसा, तराई गाजर १७० रुपैयाँ, लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा २४ रुपैयाँ ८० पैसा, घिरौला, भिण्डी र लोकल घिउ सिमी ६५ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ र डल्ले च्याउ ४७५ रुपैयाँ रहेको छ ।

झिगूनीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, पाटे तरबुजा ८५ रुपैयाँ, हरियो तरबुजा ८६ रुपैयाँ, छडी, बचुवा र मुंगरी माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा, तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग, परवर र सेतो मूला ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, पिंडालू ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ७६ रुपैयाँ, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११५ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११० रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, नेपाली सुकेको लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १०:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ प्रस्तुत गरेको छ । आईतवार राष्ट्र

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र

काठमाडौं । नेपालमा ३८ वषदेखि सेवा दिँदै आएको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टले चन्द्रपुर, नारायणघाट

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६