अञ्जनको गोलसँगै नेपाललाई बंगलादेशविरुद्ध अग्रता

लोकपथ
52
Shares

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल जारी छ । आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे पाँच बजेबाट सुरु भएको खेलमा नेपाललाई २–० को अग्रता मिलेको छ ।

नेपालका लागि अञ्जन बिष्टले खेलको १७ औँ र २७ औँ मिनेटमा गोल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?