टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

लोकपथ
104
Shares

काठमाडौं । टेबल टेनिस खेलाडी एवम् तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।

गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?