२१ मङ्सिर २०७९, बुधबार

टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

२०७९,आश्विन,१०,सोमवार १८:४८

72
Shares

काठमाडौं । टेबल टेनिस खेलाडी एवम् तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।

गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १८:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएसँगै अब

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा पोर्चुगलले जित हात पारेको छ । लुसिल स्टेडियममा भएकाे खेलमा पोर्चुगलले

ताजा समाचार