माओवादीको मन्त्रीको पद खोसियो, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौँ ३१ असोज। निकै लामो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । माओवादीले नेकपा एमालेसँग चुनाबी गठबन्धन गरेसँगै चिडिएका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीवीहिन बनाउदै मन्त्रीपरिषद् हेरफेर गरेको हुन् । गृह लगायतको केही मन्त्रालय प्रधानमन्त्री अन्तर्गत नै देउवाले राखेका छन् । यस्तै राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । देउवाले हेरफेर गरेको मन्त्रीपरिषद् यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?