२२ माघ २०७९, आईतवार

कोरोना अपडेट : ५१ जनामा संक्रमण पुष्टि

२०७९,आश्विन,९,आईतवार १६:३५

18
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार २४ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट ४० र एन्टीजेन विधिबाट ११ जना गरि ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैले पनि ज्यान गुमाएको छैन् । त्यस्तै, तथ्यांकमा पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको संख्या प्राप्त नभएको उल्लेख गरिएको छ ।

सो समयमा १ सय जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २ सय २३ पुगेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,९,आईतवार १६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार २ सय

वीरगञ्ज । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण फेला परेका छन् । पछिल्ला केहीदिन यता घट्दो क्रममा

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ

ताजा समाचार