सिद्धार्थ बैंकको दसैं योजना : ‘दसैंको बहार, क्यास ब्याक उपहार’

लोकपथ
221
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?