नेपाल प्रहरीका तीनजना एसएसपीको सरुवा

लोकपथ
84
Shares

काठमाडौं । नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयका अनुसार बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ ।

हाल बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपक कुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?