ओलीले चढे रेल

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुर-जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर गएका ओलीले रेल चढेका हुन् ।

हेर्नुहोस् तस्बिर : 

May be an image of 3 people and people sitting

May be an image of 4 people, train and indoor

May be an image of 4 people, people sitting and train

May be an image of 8 people, people standing and outdoors

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?