एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक (फोटोफिचर)

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ ।शनिवार आयोजित एक कार्यक्रमा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?