११ फाल्गुन २०८०, शुक्रवार

कोरोना अपडेट : ७६ जनामा संक्रमण पुष्टि

२०७९,आश्विन,७,शुक्रवार १८:०४

27
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ६९ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट ५३ र एन्टीजेन विधिबाट २३ जना गरि ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैले पनि ज्यान गुमाएको छैन् । त्यस्तै, तथ्यांकमा पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको संख्या प्राप्त नभएको उल्लेख गरिएको छ ।

सो समयमा ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७१ पुगेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार १८:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वित्तीय कारोबार सञ्चालनमा गंम्भिर कैफियत देखिएपछि नेपाल राष्ट्र बैंकले पाँच वटा संस्थारुलाई कारवाही गरेको छ । राष्ट्र बैंकका

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।

काठमाडौं । छिमेकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ ।

काठमाडौं । ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ ( JN.1) नेपालमा पनि पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १

ताजा समाचार

एमालेले गर्यो संसद बैठक अवरुद्ध
 २०८०,फाल्गुन,११,शुक्रवार ११:४४
एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
 २०८०,फाल्गुन,११,शुक्रवार ११:१८