अनामनगर क्षेत्रका अनधिकृत संरचना भत्काइयो (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबार अनामनगर क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । मापदण्ड विपरीत बनेका संरचना हटाउने कार्य अन्तर्गत आज महानगरले अनामनगर क्षेत्रका संरचनामा डोजर चलाएको हो ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?