१६ मङ्सिर २०७९, शुक्रवार

अनामनगर क्षेत्रका अनधिकृत संरचना भत्काइयो (फोटोफिचर)

२०७९,आश्विन,७,शुक्रवार १७:५३

36
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबार अनामनगर क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । मापदण्ड विपरीत बनेका संरचना हटाउने कार्य अन्तर्गत आज महानगरले अनामनगर क्षेत्रका संरचनामा डोजर चलाएको हो ।

फोटोफिचर :-

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार १७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागबजारका व्यापारी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार (आज) देशभर मतदान कार्य जारी छ । बिहान

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४