२० मङ्सिर २०८०, बुधबार

तपाईँसँगको नैतिकता छ ? भन्ने प्रश्नमा यस्तो आयो गृहम्नत्रीको जवाफ

२०७४,आश्विन,३१,मंगलवार ११:५५

0
Shares

काठमाडौं, ३१ असोज–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो पार्टीले सरकार न छोडने बताएका छन् ।मंगलबार गृह मन्त्रालयमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले चुनाव सार्ने प्रपन्च थाहा पाए पछि, आफुहरुले सरकारबाट न हटने निर्णय गरेको जानकारी गराए ।“तपाईहरुलाई खास बोलाएको सरकार छोडने विषयमा जानकारी गराउन्लाई हो, तर निर्वाचन सार्ने प्रपन्चका बारेमा सुचना पाए पछि अब सरकारबाट बाहिरीदैनौँ,”उनले पत्रकारहरुलाई भने ।“हाम्रो पार्टी नेकपा (माओबादी केन्द)ले सरकार छोडने विषयमा विज्ञप्ती समेत तयार बनाई सकेको थियो,” उनले थपे, “तर चुनाव सार्ने कुरा आए पछि अब हामी सरकार छोडदैनौँ”।सरकारमा रही रहने नैतिकता हुन्छ त भन्ने प्रश्नको जवाफमा उनले सरकारको मुख्य नैतिकता निर्वाचन गराउने भएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ११:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार