९ चैत्र २०७९, बिहीवार

धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति क्रेज बढदो

२०७९,आश्विन,६,बिहीवार २२:५२

45
Shares

काठमाडौं । धनुषा डिष्टिलरी प्रालिद्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्राडमा पर्न सक्षम भएको कम्पनीले दाबी गरेको छ ।

आठ बर्ष पुरानो स्कजका साथै नेपली स्प्रिटबाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएकाले युवा वर्गलगाएत अन्यको रोजाइमा परेको हो ।

आर्कषक बोटल, लेबल, प्याकेजिङलगाएत नेपालको नम्बर वान क्वालिटीका कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गाह्रो परेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार २२:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै

काठमाडौं । बुधबार गिरावट आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । बुधबार १ लाख ७ हजार ८ सयमा कारोबार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा पछिल्लो समय कर्मचारी खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००