२१ आश्विन २०७९, शुक्रवार

धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति क्रेज बढदो

२०७९,आश्विन,६,बिहीवार २२:५२

45
Shares

काठमाडौं । धनुषा डिष्टिलरी प्रालिद्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्राडमा पर्न सक्षम भएको कम्पनीले दाबी गरेको छ ।

आठ बर्ष पुरानो स्कजका साथै नेपली स्प्रिटबाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएकाले युवा वर्गलगाएत अन्यको रोजाइमा परेको हो ।

आर्कषक बोटल, लेबल, प्याकेजिङलगाएत नेपालको नम्बर वान क्वालिटीका कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गाह्रो परेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार २२:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘दसैँ महोत्सव २०७९’ अन्तर्गत दुई

काठमाडौं । अटो एक्स्पो दसैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५