सर्वोच्चका २ सय ६४ कर्मचारीको सरुवा (सूचीसहित)

लोकपथ
26
Shares

काठमाडौं । सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २ सय ६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

१ सय ८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २ सय ६४ जनाको सरुवा गरिएको हो ।उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

यस्तो छ सूची :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?