२१ आश्विन २०७९, शुक्रवार

विवाह बन्धनमा बाँधिदै अभिनेता बुद्धि तामाङ

२०७९,आश्विन,६,बिहीवार १४:२१

747
Shares

काठमाडौं । अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेता तामाङले भोलि (शुक्रबार) अनु थिङसँग विवाहमा बाधिने भएका हुन् ।

उनीहरुको विवाह भोलि भक्तपुरको एक पार्टी प्यालेसमा हुने भएको हो ।

प्रकाशित मिति: २०७९,आश्विन,६,बिहीवार १४:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई

काठमाडौँ । यसपटकको दसैँमा लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलको घरमा टीका छैन । घरमा टीका लगाउन नमिल्ने भए पनि

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४