विवाह बन्धनमा बाँधिदै अभिनेता बुद्धि तामाङ

लोकपथ
1.1k
Shares

काठमाडौं । अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेता तामाङले भोलि (शुक्रबार) अनु थिङसँग विवाहमा बाधिने भएका हुन् ।

उनीहरुको विवाह भोलि भक्तपुरको एक पार्टी प्यालेसमा हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?