वीर अस्पताल परिसरका फार्मेसीमा महानगरको डोजर (लाइभ)

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको थियो ।

बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिएको महानगरले समय सकिएसँगै डोजरसहित वीर अस्पताल परिसर पुगेको छ ।

https://www.facebook.com/lokpath/videos/488247336299000

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?