मालेका ४ पोलिटब्यूरो सदस्य निष्काशित

सीमी मैनाली नेतृत्वको नेकपा (माले) को स्थायी कमिटीको बैठकले पार्टी पोलिटब्युरो सदस्यहरु हिक्मतबहादुर देउबा, गङ्गाप्रसाद चौधरी, विरेन्द्र थपलिया र केकस सीता महत देउबालाई निस्काशित गरेको छ ।पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिमा सकृय रहेको पाईएकोले उनीहरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कार्यवाही गर्दै पार्टीका सबै जिम्मेदारीबाट पदच्युत गरिएको मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?