३१ श्रावण २०७९, मंगलवार

मालेका ४ पोलिटब्यूरो सदस्य निष्काशित

२०७४,आश्विन,३१,मंगलवार ११:४९

0
Shares

सीमी मैनाली नेतृत्वको नेकपा (माले) को स्थायी कमिटीको बैठकले पार्टी पोलिटब्युरो सदस्यहरु हिक्मतबहादुर देउबा, गङ्गाप्रसाद चौधरी, विरेन्द्र थपलिया र केकस सीता महत देउबालाई निस्काशित गरेको छ ।पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिमा सकृय रहेको पाईएकोले उनीहरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कार्यवाही गर्दै पार्टीका सबै जिम्मेदारीबाट पदच्युत गरिएको मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ११:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । विभिन्न

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईसँग मिलेरै बामपन्थी आन्दोलनलाई अघि बढाउने बताएका छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अन्नतः पूर्वसहकर्मीहरुसँग सहकार्य गर्न पुगेका छन् । केही समयअघि

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५