१० दिनभित्र घरजग्गा कर बुझाउन काठमाडौं महानगरको आह्वान, नबुझाए कारबाही गरिने

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले दश दिनभित्र घरजग्गा कर बुझाउन आह्वान गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई १० दिनभित्र घर जग्गा सम्पत्ति कर बुझाउन आह्वान गरेको हो ।

महानगरका विभागिय प्रमुख डाक्टर शिवराज अधिकारीद्वारा हस्ताक्षरित सूचनामा ४१ वटा संघ, संस्था र व्यापारिक घरनाहरुलाई कर बुझाउन आह्वान गरेको गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?