कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जना सदस्य मनोनित गरिएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संयोजक रहेको समितिमा सदस्य मनोनित गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले—पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा सदस्यहरु मनोनयन गरेका हुन् ।

को–को भए मनोनीत

१) सदस्य — सहमहामन्त्री  फरमूल्लाह मंसुर
२) सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
३) सदस्य — सहमहामन्त्री  भीष्मराज आङ्देम्बे
४) सदस्य — सहमहामन्त्री  महेन्द्र यादव
५) सदस्य — सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६) सदस्य — सहमहामन्त्री  जीवन परियार
७) सदस्य — केन्द्रीय सदस्य  मीनबहादुर विश्वकर्मा
८) सदस्य — केन्द्रीय सदस्य  किरण यादव
९) सदस्य — केन्द्रीय सदस्य  योगेन्द्र चौधरी
१०) सदस्य — केन्द्रीय सदस्य  रंगमती शाही
११) सदस्य — केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२) सदस्य — केन्द्रीय सदस्य  सुशीला भट्ट मिश्र
१३) सदस्य — केन्द्रीय सदस्य  नानु बाँस्तोला
१४) सदस्य — अनुराधा कोइराला
१५) सदस्य — मनोहरनारायण श्रेष्ठ
१६) सदस्य —  किरण गिरि
१७) सदस्य — डा बिष्णु विभु घिमिरे
१८) सदस्य — श्रवण मुकारूङ
१९ ) सदस्य — डा. स्वर्णीम वाग्ले
२०) सदस्य — डा. सुरेश आचार्य
२१) सदस्य —  गेजा शर्मा वाग्ले
२२) सदस्य — मदन कट्टेल
२३) सदस्य —  प्रमोदहरी गुरागाईं
२४) सदस्य — डा. अञ्जनी झा
२५) सदस्य — ई. अभिमन्युलाल सिंह
२६) सदस्य — डा. ई. हरि दर्लामी मगर
२७) सदस्य — अधिवक्ता डा. रुद्र शर्मा
२८) सदस्य — डा. सञ्जय महतो थारु
२९) सदस्य —  भोजराज श्रेष्ठ
३०) सदस्य —  प्रताप पौडेल
३१) सदस्य — डा. बुद्धिमान श्रेष्ठ
३२) सदस्य —  शंकर तिवारी
३३) सदस्य — डा. कृष्ण पौडेल
३४) सदस्य —  दिपेश घिमिरे
३५) सदस्य —  प्रकाश लामिछाने
३६) सदस्य — डा. प्रीति मण्डल
३७) सदस्य —  मीन भाम
३८) सदस्य —  विनोद दास
३९) सदस्य —  सुमित खरेल
४०) सदस्य — विकल राई
४१) सदस्य सचिव — डा. प्रदीप पराजुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?