मुगुमा दसैँतिहार पर्व लक्षित सुलभ पसल

लोकपथ
91
Shares

मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँतिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

पसलमा हरेक दिनजसो भिड लाग्ने गरेको छ । कम्पनीले शनिवारदेखि गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । तुलनात्मक रुपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?