भारतकाे धार्चुला र नेपालकाे दार्चुला जाेड्ने नयाँ पुल बन्दै

लोकपथ
130
Shares

काठमाडाैं । दार्चुलामा भारतको आर्थिक सहयोगमा नयाँ मोटरेबल पुल बन्ने भएकाे छ ।

साेमवार नेपालकाे सरकारकाे तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको तर्फबाट उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रुपमा पुलकाे शिलान्यास गरेका हुन् ।

नयाँ बन्ने ११० मिटरकाे मोटरेबल पुलले भारतको उत्तराखण्डको धार्चुला र सुदूरपश्चिम प्रदेशको दार्चुलालाई जाेड्ने छ ।

३२ कराेड ९८ लाख ४० हजार भारतीय रुपैयाँमा बन्न लागेकाे उक्त माेटरेबल पुल डबल लेनकाे रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?