२१ माघ २०७९, शनिवार

एकीकृत समाजवादीले आयोगमा बुझायो समानुपातिकको बन्दसूची

२०७९,आश्विन,३,सोमवार १६:०१

144
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकको बन्दसूची निर्वाचन आयोमा बुझाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सोमवार नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा पुगेको हो ।

समाजवादीले समानुपातिकतर्फका सबै क्लस्टर मिलाएर बन्दसूची आयोगमा बुझाउन बुझाएको छ । समाजवादीले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउन लागेका हुन् ।

प्रकाशित मिति: २०७९,आश्विन,३,सोमवार १६:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई महिने पार्टी संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

ताजा समाचार