एकीकृत समाजवादीले आयोगमा बुझायो समानुपातिकको बन्दसूची

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकको बन्दसूची निर्वाचन आयोमा बुझाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सोमवार नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा पुगेको हो ।

समाजवादीले समानुपातिकतर्फका सबै क्लस्टर मिलाएर बन्दसूची आयोगमा बुझाउन बुझाएको छ । समाजवादीले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?