२० माघ २०७९, शुक्रवार

लमजुङमा ५ वर्षमा १५७ जनाले गरे आत्महत्या

२०७९,आश्विन,३,सोमवार १२:०४

54
Shares

लमजुङ । लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७ मा ३१ जना, ०७७/०७८ मा ३७ जना र ०७८/०७९ मा ३३ जना गरी पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेकोे तथ्यांक प्रहरीमा रहेको छ ।

मानिसहरू मानसिक र आध्यत्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्याका घटना कम हुँदै जाने लमजुङका प्रहरी प्रमुख श्रीमल बताउँछ्न । आमा समूह , विद्यालय र युवा क्लबसँग समन्वय गर्दै आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सन्चालन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,३,सोमवार १२:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत कार्यालय पर्साका कार्यालय प्रमुखसहित ६ जना कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले

काठमाडाैं । अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन । ललितपुर सातदोबाटोका हरिप्रसाद

काठमाडौं । चितवनका किसानहरू आन्दोलनमा उत्रिएका छन्। भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्।

कपिलवस्तु । कपिलवस्तु बाणगंगा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२