नेकपा माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको छ । निर्वाचनमा आयोगमा बुझाउने समानुपातिकको बन्दसूची तयार गर्न बिहान ८ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेगरी तय गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । बैठक प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची टुंगो लगाउने छ ।
निर्वाचन आयोगले समानुपातिक सूची बुझाउनका लागि दलहरुलाई आइतबार र सोमबारको समय दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया