भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रधानमन्त्री देउवालाई धन्यवाद ज्ञापन

लोकपथ
168
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर प्रधानमन्त्री देउवाले शुभकामना दिएको भन्दै मोदीले देउवालाई धन्यवाद दिएका हुन् ।

आफ्नो अफिसियल ट्वीटरमार्फत मोदीले देउवालाई धन्यवाद दिनुको साथै आफू सधै देउवाको पक्षमा रहने बताएका छन् । प्रधानमन्त्री देउवाले मोदीको जन्मदिनको अवसर पारेर नेपाली भाषामा शुभकामना सन्देश ट्वीटररमार्फत पठाएका थिए ।

देउवाले दिएको शुभकामना सन्देशमा मोदीको सुस्वास्थ्य एवम् दिर्घायुको कामन गरेको र पशुपतिनाथले सधै रक्षा गरुन् भनेर लेखेको देख्न सकिन्छ ।

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीले दिएको धन्यवाद :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?