काठमाडाैं । नेकपा एमालेले संविधान दिवसको सातौँ वर्षको अवसरमा शनिबार काठमाडौंमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ।
‘संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा’ भन्ने मुल नाराुका साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन् ।
ललितपुरको कुपण्डोल, काठमाडौंको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो ।
हेर्नुहोस् तस्बिर :








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया