साफ महिला च्याम्पियनशीपको सेमिफाइनलमा भारतविरुद्ध नेपालकाे गाेल

लोकपथ
273
Shares

काठमाडौं । साफ महिला च्याम्पियनशीपको सेमिफाइनलमा नेपालले भारतविरुद्ध १ गाेल गर्दै अग्रता लिएकाे छ ।

खेलको पहिलो हाफमा नेपालका लागि रश्मिका कुमारी घिसिङले ४९ औँ मिनेटमा गोल गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?