काठमाडौं । एभरेष्ट बैंक लिमिटेड (ईबिएल) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौंता भएको छ । भदौ ३० गते तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया