कांग्रेस महामन्त्री थापालाई डेंगु

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण पुष्टि भएको छ ।

केहीदिन अघि ज्वरो लगायतका लक्षणहरु देखिएको थियो ।

परीक्षणका क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।

हाल उनी घरमै आराम गरिरहेका छन् । अहिले स्वास्थ्यअवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?