१३ चैत्र २०७९, सोमवार

लागुऔषधसहित एक युवक पक्राउ

२०७९,भाद्र,३१,शुक्रवार ११:३७

90
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका ४ एल गाउँ बस्ने २९ वर्षीय आशिष चौधरी रहेका छन् । चौधरीमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ५ पोकामा ४ ग्राम ५ सय मिलीग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,३१,शुक्रवार ११:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ ।  नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार,

काठमाडौँ ।  नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६