राष्ट्रिय सभाबाट तीनवटा विधेयक पारित

लोकपथ
65
Shares

काठमाडौं । सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ । बिहीवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक ३१ भदौ शुक्रवार दिउँसो १२ः५९ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?