आज स्वदेश फिर्ता हुँदै चिनियाँ नेता चान्सु

लोकपथ
7
Shares

चार दिने नेपाल भ्रमण पुरा गरी चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु बिहीबार स्वदेश फर्किँदैछन् । सभामुख अग्नि सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सभामुख अग्नि सापकोटालगायतसँग भेटवार्ता गरे ।

यस्तै उनले भक्तपुर दरवार स्क्वयारको पनि अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?